सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
ओस्कारमा ग्ल्यामरको चमक, तस्बिरहरू हेर्नुहोस्

ओस्कारमा ग्ल्यामरको चमक, तस्बिरहरू हेर्नुहोस्

सोमबार, २९ फागुन २०७९

लस एन्जलिस । ९५ औँ एकेडेमी अवार्ड अर्थात् ओस्कार २०२३ लस एन्जलिसमा सुरु भएको छ । यस वर्षको ओस्कार अवार्डका लागि हलिउडमा चर्चित कार्पेटले रङ परिवर्तन गरेको छ । यसलाई पारम्परिक रातोको सट्टा स्याम्पेनको रूपमा वर्णन गरिएको छ । तर यसमा ग्ल्यामर भने सधैँ जस्तै थियो। हेरौँ रोयटर्सका तस्बिरहरू : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया