बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ओस्कार अवार्डमा वान ब्याटल आफ्टर अनदरको दबदबा, जोर्डन र बक्ली उत्कृष्ट

विश्व चलचित्र जगतको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड (एकेडेमी अवार्ड्स) को ९८औँ संस्करण सम्पन्न भएको छ।  हलिउडका हस्तीहरूको उपस्थितिमा भएको भव्य समारोहमा पल थोमस एण्डरसनको फिल्म ‘वान ब्याटल आफ्टर अनदर’ ले बाजी...