ओस्कार २०२३ : ‘दुई महिलाले गरेर देखाए’
ओस्कार २०२३ भारतका लागि विशेष रह्यो । भारतले दुई वटा विशेष अवार्ड पाएको छ । पहिलो उपाधि ‘द एलिफेन्ट व्हिस्पर्स’ ले पायो जसले बेस्ट डकुमेन्ट्री शर्ट फिल्म क्याटगोरीमा ओस्कार अवार्ड दिइएको छ ।
यो चलचित्रले मानिस र हात्तीबीचको माया र स्नेहलाई देखाएको छ । फिल्मलाई कार्तिकी गोन्साल्वेसले निर्देशन गरेका हुन् भने गुनीत मोंगाले निर्माण गरेकी हुन् ।
यो जितपछि गुनीत मोंगाले पहिलो ट्विटमा लेखेकी छिन्, ‘हामीले कुनै भारतीय फिल्मका लागि पहिलो ओस्कार पुरस्कार जितेका छौँ । दुई महिलाले यो गरेर देखाए । म अहिलेसम्म काँपिरहेकी छु ।’
We just win the first ever Oscar for an Indian Production!
— Guneet Monga (@guneetm) March 13, 2023
Two women did this! I am still shivering ♥️🐘♥️🐘♥️
त्यसपछि गुनीतले भनिन्, ‘आजको रात ऐतिहासिक छ किनभने यो भारतीय फिल्मको लागि पहिलो ओस्कार पुरस्कार हो ।’
‘धन्यवाद आमाबुवा, यो कहानी बुनेकोमा मेरा सह(निर्माता अचिन जैन, टिम सिखया, नेटफ्लिक्स, सराफिना, मेरो प्यारो पति सन्नी र कार्तिकीलाई धन्यवाद । ती महिला जो आजको पलको साक्षी बनिरहेका छन्, ती सबैलाई यो भन्न चाहन्छु कि भविष्य उज्ज्वल छ, भविष्य यही हो । ’
Tonight is historic as this is the first ever Oscar for an Indian production.
— Guneet Monga (@guneetm) March 13, 2023
Thank you Mom Dad Guruji Shukrana 🙏🏾 To my Co-Producer Achin Jain, Team Sikhya, Netlflix, Aloke, Sarafina, WME Bash Sanjana. My lovely Husband Sunny.
Kartiki for bringing & weaving this story pic.twitter.com/BCOFFdC7Jg
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण