केपी–माधव शीतल निवासमा खुसामद !
काठमाडौँ । सोमबार शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विदाई कार्यक्रम थियो । उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, पूर्व प्रधानमन्त्रीहरु सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीमको अन्तितिर दुई पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालबीच केही कुराकानी ‘खुसामद’ भयो, चल्यो । पछिल्ला दिनमा ओली र नेपालबीच खासै राम्रो सम्बन्ध छैन । यहीँ सम्बन्धका कारण ओली नेपालबीच हुने भेटघाट र खासखुसलाई चासोका साथ हेर्ने गरिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले नेता नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गर्दा समेत अस्वीकार गरेका थिए । तर, सोमबार शीतल निवासमा दुई नेताबीच खुसामद गरेको तस्बिर सार्वजनिक भएपछि के कुरा भयो होला ? धेरैले चासो प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण