सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा एक युवकको शव फेला

मङ्गलबार, ३० फागुन २०७९, १८ : ५१
मङ्गलबार, ३० फागुन २०७९

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना युवाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदिमा मंगलबार  उक्त शव फेला परेको हो । अन्दाजी ३० वर्षीय ती युवाको पहिचान भने खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको रातोपाटीलाई जानकारी दिए ।  

उनले भने,'अगाडिबाट धारिलो हतियारले हानेको जस्तो देखिन्छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप