सामान्य प्रशासन मन्त्रालयको प्रवक्तामा भट्टराई तोकिए
बिहीबार, ०२ चैत २०७९, १५ : १८
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारी कर्मचारी प्रशासन महाशाखाका प्रमुख एवं सहसचिव कमल भट्टराईलाई तोकिएको छ।
मन्त्रालयका सचिव कृष्णहरि पुस्करले बिहीबार भट्टराईलाई प्रवक्ताको जिम्मेवारी तोकेका हुन्।
सचिव पुस्करले रातोपाटीसँग भने,‘ सहसचिव भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। अब मन्त्रालयका गतिविधि उहाँमार्फत सार्वजनिक गरिन्छ।’
मन्त्रालयको यसअघिका प्रवक्ता एवं सहसचिव रुद्रसिंह तामाङको गृह मन्त्रालयमा सरुवा भएपछि प्रवक्ता कसैलाई तोकिएको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण