अखिल (क्रान्तिकारी) स्ववियू घोषणापत्र सार्वजनिक
बिहीबार, ०२ चैत २०७९, १८ : २७
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु चुनाव लक्षित घोषणापत्र सार्वजनिक गरेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले घोषणापत्र सार्वजनिक गरेकी हुन् ।
क्रान्तिकारीले सार्वजनिक यातायातमा दिँदै आएको ४५ प्रतिशत छुटलाई ५० प्रतिशत बनाउने, स्नातकोत्तर गरेको विद्यार्थीहरू बेरोजगार भएमा राज्यले अनिवार्य बेरोजगारी भत्ता दिने व्यवस्था गर्ने, राजनीति भागबण्डाको आधारमा नियुक्ति बन्द गर्ने, प्रमाणपत्र धितो राखी कम ब्याजदरमा ऋण प्राप्त गर्ने नीति कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।
यस्तो छ क्रान्तिकारीको स्ववियु चुनाव लक्षित घोषणापत्र :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण