च्याम्पियन्स लिग क्वाटरफाइनलमा सिटी र बायर्न भिड्ने
शुक्रबार, ०३ चैत २०७९, १९ : ४९
काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको 'ड्र' सार्वजनिक भएको छ ।
यूईएफएले शुक्रबार क्वाटरफाइनल 'ड्र' सार्वजनिक गरेको हो ।
सार्वजनिक 'ड्र' अनुसार म्यानचेस्टर सिटीले बायर्न म्युनिखसँग खेल्नेछ ।
साबिक विजेता रियल मड्रिडले चेल्सीको सामना गर्नेछ ।
इन्टर मिलानले बेन्फिकासँग खेल्दा एसी मिलानले नापोलीसँग खेल्नेछ ।
क्वाटरफाइनल खेलहरु होम एण्ड अवेको आधारमा दुई लेगको हुनेछ ।
क्वाटरफाइनलको पहिलो लेग अप्रिल ११ र १२ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण