दराजद्वारा सामसुङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु
काठमाडौँ । दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ (Samsung Galaxy M04) को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनिसामसुङ ग्यालेक्सी एम०४लाईदराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्। ।
सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा 1TB सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ। त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पी३५ प्रोसेसरद्वारा परिचालित छ । साथै यसमा ५,००० mAh ब्याट्री र १६.५५ से. मी. (६.५ इन्च) HD+ को डिस्प्ले रहेको छ । यसको अर्को आकर्षक विशेषता भनेको एक यसको RAM विस्तार गर्न सकिन्छ - तोकिएको ४ GB RAM लाई भर्चुअल RAM (RAM Plus) मार्फत ८ GB सम्म बढाउन सकिन्छ।
सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ GB र ४/१२८ GB मा प्राप्त गर्न सकिन्छ र यसको मूल्य रु. १५,४९९ र रु. १७,४९९, मा निर्धारणा गरिएको छ। साथमा यस फोनको खरीदमा ५०० रुपैयाको दराज भाउचर पनि प्राप्त गर्न सकिनेछ । सामसुङ ग्यालेक्सी एम०४ दुई रंगहरू; सी ग्लास ग्रीन र शैडो ब्लूमा आउँछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण