राजनीति
एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
सोमबार, ०६ चैत २०७९, १३ : ०६
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री जंगवहादुर शैलीमा उत्रिएकाले विश्वासको मत दिन नसक्ने बताएका हुन् ।
त्यसक्रमा उनले संसदीय मर्यादाका सवालमा एमाले सांसदहरुलाई एकस्वरले संसदमा प्रस्तुत हुन निर्देशन समेत दिएका छन् । बैठकपछि दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
-
‘२०५९ सालको मापदण्ड कायमै रहँदा हिमाल र पहाडमा विद्यालय नै नरहने खतरा भयो’
-
कोशी प्रदेशको १०औँ बजेट आउँदै, यसअघिका ९ बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण