सुर्खेतमा गुन्जिए क्रान्ति, एकता र परिवर्तनका गीत, तस्बिरहरु
मङ्गलबार, ०७ चैत २०७९, १५ : ४०
सुर्खेत । ‘राष्ट्रका लागि संगीत अभियात्रा’ अभियान ल्याएर सुर्खेत पुगेको जनवादी कलाकारहरुको टोलीले आफ्नो संगीत अभियात्रा प्रस्तुत गरेको छ।
वीरेन्द्रनगरको सिटी हलमा १६ जना जनवादी कलाकारहरुले एउटै स्वरमा देशमा परिवर्तनका लागि एकताको आह्वान गरे । कलाकारहरुले देशको अस्तित्व रक्षाका लागि भएपनि कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने सन्देश दिएका छन्।
कलाकारको टोलीमा जनवादी गीतकार तथा संगीतकार मणी थापा, जनवादी गायक उदय श्रेष्ठ, माधव प्रधान, जीवन शर्मा, कुस्मिता दर्लामी, मोहिन श्रेष्ठ, कर्ण विद्रोही, टेक बलम्पाकी, चिरन सी, निलिमा पुन, उदय रिजाल, लक्ष्मण पाखीन, कविता पुन, सन्ध्या मगर र साहित्यकार तथा जनवादी गायक नारायण शर्मा रहेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण