चप्पल कारखानामा कारले ४ मोटरसाइकल र दुईवटा कारलाई दियो ठक्कर
९ जना घाइते
बिहीबार, ०९ चैत २०७९, १७ : १२
काठमाडौं । काठमाडौंको चक्रपथस्थित चप्पल कारखानामा एउटा कारले अरु दुईवटा कार र ४ वटा मोटरसाइकललाई ठक्कर दिएको छ ।
बागमती पव्रदेश ०१–२७–४८६६ नम्बरको कारले ठक्कर दिँदा दुईजना गम्भिर घाइते भएका छन् । ७ जना सामान्य घाइते भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले रातोपाटीलाई बताए । घाइतेहरुलाई नजिकैको अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण