नेपाल कमर्स क्याम्पसमा शनिवार स्ववियु निर्वाचन हुने
बिहीबार, ०९ चैत २०७९, २१ : ५५
काठमाडौँ । नेपाल कमर्स क्याम्पसमा शनिवार स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनहरुको तालाबन्दीका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि स्थगित भएको थियो ।
त्रिविको निर्देशन बमोजिम चैत १२ भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमति अनुसार चैत ११ गते निर्वाचन हुने भएको हो । शनिवार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको क्याम्पस प्रमुख प्राध्यापक ध्रुव प्रसाद सिलवालले जानकारी दिए ।
निर्वाचन कार्यलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण