शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल कमर्स क्याम्पसलाई त्रिविको जवाफ : शुल्क वृद्धि रोक्ने निर्णय भएको छैन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नेपाल कमर्स क्याम्पस मिनभवनलाई शुल्क वृद्धि रोक्न कुनै निर्णय नभएको जवाफ दिएको छ । यसअघि उक्त क्याम्पसमा बीबीएसतर्फ भएको वार्षिक १० प्रतिशत शुल्क वृद्धिको स्वतन्त्र विद्यार्थी युनियन...