रूसी र बेलारूसी खेलाडीहरू तटस्थरूपमा प्रतिस्पर्धा गर्नसक्ने
मङ्गलबार, १४ चैत २०७९, २२ : ३१
लुसान्ने । ओलम्पिक प्रमुखहरूले मङ्गलबार रूसी र बेलारूसी खेलाडीहरूलाई सैन्यसँग कुनै सम्बन्ध नभएको तटस्थ झण्डामुनि व्यक्तिगत रूपमा प्रतिस्पर्धामा फर्कन सक्ने सिफारिस गरेका छन् ।
आईओसीका अध्यक्ष थोमस बाचका अनुसार आईओसीले अन्तरराष्ट्रिय महासङ्घ र अन्तरराष्ट्रिय खेलकुद कार्यक्रम आयोजकहरूलाई ‘रूसी वा बेलारूसी पासपोर्ट भएका खेलाडीहरूले व्यक्तिगत तटस्थ एथलीटको रूपमा मात्र प्रतिस्पर्धा गर्नसक्ने छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण