राजनीति
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार फाइनल गर्दै
बिहीबार, १६ चैत २०७९, ११ : १०
काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार फाइनल गर्न लागेको छ। बिहीबार पार्टी कार्यालय सानेपामा बस्ने बैठकले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको फाइनल गर्न लागेको हो ।
कांग्रेसले तनुहँ १ र चितवन २ मा उम्मेदवारको टुंगो लगाउन लागेको हो । तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवनमा जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी छ।
उपनिर्वाचनका लागि चैत २० मा मनोनयन दर्ता गर्ने कार्यक्रम छ । कांग्रेसले बारा २ मा भने जसपालाई सघाउने संकेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
-
विप्लव समूहबाट बाहिरिएका नेताहरूको नेतृत्वमा नेकपा पुनर्गठन, रुपन्देहीमा शरद वली इन्चार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण