डेंगी रोगबाट कसरी बच्ने ?
बिहीबार, १६ चैत २०७९, १९ : ००
काठमाडौँ । गर्मी याम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगी रोगका बिरामीहरूमा देखिन थालेका छन् । डेंगीबाट बच्नका लागि सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
यस्तै डेंगी रोग सङ्क्रमणबाट बाच्नका लागि यसरी सावधानी अपनाउनु पर्छ :
–परा बाहुला भएको लुगा लगाउने
–झुल भित्र मात्र सुत्ने
–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने
–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने
–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
–गमलाको प्लेट, फूल दानी, कुलर आदि पानी कम्तीमा हप्तामा एक पटक फेर्ने
–पानी जम्मा गर्ने भाडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने
–साँझ बिहान करेसा बारीमा जाँदा,घर बाहिर छहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टे नटोकोस् भनेर विशेष सावधानी अपनाउने
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण