सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वतयारीका कारण डेंगी सङ्क्रमितको सङ्ख्या न्यून

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले समयमा नै डेंगी सङ्क्रण बढ्न नदिनका लागि पूर्वतयारी गरेकाले विगतको तुलनामा यस वर्ष सङ्क्रमितको सङ्ख्या न्यून रहेको जनाएको छ । गत वर्ष साउनको अन्तिम हुँदा दैनिक...