राजनीति
जसपाबाट अशोक राई शिक्षामन्त्री बन्ने निश्चित
शुक्रबार, १७ चैत २०७९, १३ : २९
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट अशोक राई मन्त्री बन्ने निश्चित भएको छ । उनी शिक्षामन्त्रीसहित वनमन्त्री बन्ने निश्चित भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
अर्को मन्त्री तय नहुँदासम्म राईलाई वन मन्त्रालयको पनि जिम्मेवारी दिइएको हो । पछि पार्टीले अर्को व्यक्ति चयन गरेर वन मन्त्रालय सम्हाल्नेगरी पठाइने जनाइएको छ । मन्त्रीहरुको शपथ ३ बजे हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण