फोटोफिचर
काठमाडौँमा मिटरब्याजी पीडितहरुको प्रदर्शन, तस्बिरमा हेर्नुहोस्
सोमबार, २० चैत २०७९, १५ : ११
काठमाडौँ । आठ जिल्लाबाट काठमाडौंमा जम्मा भएका मिटरब्याजी पीडितहरुले प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले त्रिपुरेश्वर, माइततीघर हुँदै भद्रकालीसम्म मिटरब्याजीका विरुद्ध प्रदर्शन गरेका हुन् ।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नेपालको आयोजनामा भएको प्रदर्शनमा उनीहरुले किसानको भूमि फिर्ता गर, फर्जी तमसुक खारेज गर, सुदखोरहरुको सम्पति खारेज गर लगायतका नारा लेखिएका प्लेकार्ड बोेकेका थिए । तस्बिर: कृष्ण खड्का/रातोपाटी
_ZMIosVZGog.jpg)
_RXWHhgjc9g.jpg)
_RNb3djXUaC.jpg)
_FqwYGgVnHE.jpg)
_SVg6mXCnax.jpg)
_Ri1M52Yy5M.jpg)
_x663o9oI1o.jpg)
_nHWW3ZC2i1.jpg)
_torQnoBhz8.jpg)
_Z1DbgZVmzJ.jpg)
_mJ5ly4aSoa.jpg)
_1yvBvZKfai.jpg)
_qJD92wtcTn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण