बारा–२ मा रास्वपाका रमेश खरेलले गरे उम्मेदवारी दर्ता
बारा । बारा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रमेश खरेलले उम्मेदवारी दर्ता गरेका छन् । एमालेका पुरुषोत्तम पौडेल, जसपाका उपेन्द्र यादव र नागरिक उन्मुक्तिका डा. कमरुल्लाह अन्सारीपछि खरेलले उम्मेदवारी दर्ता गराएका हुन् । बैशाख १० मा हुने उपनिर्वाचनका लागि दलहरुले आज उम्मेदवारी दर्ता गराएका हुन् ।
‘मधेसका नागरिकले राम्ररी शिक्षा पाएका छैनन्, म आफै सुरक्षा क्षेत्रमै अहोरात्र खटेर सम्पुर्ण योग्यता लिएको हिसावले बारा २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्नेछु’, उनले आफुले जिते देशभरी यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिन आफ्नो उम्मेदवारी रहेको बताए ।
‘मधेसका नागरिकले राम्ररी शिक्षा पाएका छैनन्, म आफैं सुरक्षा क्षेत्रमै अहोरात्र खटेर सम्पूर्ण योग्यता लिएको हिसाबले बारा २ मा सुशासन, शिक्षा र सुरक्षाका लागि अहोरात्र खट्नेछु’, उनले आफुले जिते देशभरी यसैमा नीति बनाएर २ करोड ९२ लाख नेपालीलाई राहत दिन आफ्नो उम्मेदवारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण