उपनिर्वाचन
रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध, एक उजुरी
मङ्गलबार, २१ चैत २०७९, १७ : ४९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध र एक उजुरी परेको छ ।
सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीन जनाले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गरेका हुन् । त्यस्तै उजुरी दिनेमा युवराज सफल रहेका छन् । लामिछानेविरुद्धको उजुरीबारे निर्णयका लागि स्पष्टीकरण सोध्दै निर्वाचन आयोगमा पठाएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
दाबी विरोधको सूचना दिनेमा स्वतन्त्र उम्मेदवार सुवास थापा, शिव बहादुर सुवेदी र राजमो उम्मेदवार जनकराज थापाका प्रतिनिधि डम्बर पुरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण