यी हुन् बाल अन्धोपनका संकेत
बुधबार, २२ चैत २०७९, १३ : ३४
काठमाडौँ । बालबालिकामा हुने धेरैजसो अन्धोपन हटाउन सकिन्छ । बालबालिकामा हुने ८० प्रतिशत अन्धोपन उपचार गरेर हटाउन सकिने दृष्टि विशेषज्ञ डा. सञ्जीव भट्टराई बताउँछन् ।
नेपालमा ०.०६ प्रतिशत बालबालिका बाल अन्धोपन देखिने गरेको उनले बताए ।
डा.भट्टराईका अनुसार अन्धोपन आउँदा यस्ता संकेत देखिन्छ :
–आँखाको नानीको कालो भाग सेतो देखिने
–आँखा रातो हुने
–आँखाबाट पानी आउने
–आँखामा चोटपटक लाग्दा, जन्मजात मोतीबिन्दु हुँदा, आँखाको क्यान्सर हुँदा पनि आँखामा अन्धोपन आउन सक्ने सक्छ ।
डा.भट्टराईले बच्चा जन्मेको ६ महिना, २ वर्ष, ५ वर्ष गरी कम्ती तीन पटक आँखाको जाँच गर्न सुझाव दिएका छन् ।
बच्चालाई उपयुक्त आहार खुवाउने, उपयुक्त पावरको चस्मा लगाउने, चोट पटकसम्बन्धी जनचेतना फैलाएमा बालबालिकामा हुने आँखाको अन्धोपनबाट जोगाउन सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण