प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन, को को छन् सदस्य ?
बिहीबार, २३ चैत २०७९, २० : १४
काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा गठन गरेका छन् । बिहीबारको बैठकमा सभामुख घिमिरेले समितिमा रहने सदस्यहरूको नाम घोषणा गरेका हुन् ।
समितिमा अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सो.शी. (चौधरी), लीलानाथ श्रेष्ठ, विद्या भट्टराई रहेका छन् । त्यसैगरी सन्तोष परियार, सरिता प्रसाईँ, हितराज पाण्डे र ज्ञानबहादुर शाही रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण