फोटोफिचर
मिटरब्याज पीडितको प्रदर्शनमा प्रहरी हस्तक्षेप (तस्बिरमा हेर्नुहोस्)
शुक्रबार, २४ चैत २०७९, १४ : १६
काठमाडौँ । सिंहदरबार गेटमा प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार पीडितहरु प्रदर्शनसहित माइतिघरबाट सिंहदरबारको पश्चिम गेटतर्फ आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले झण्डै १५ जनाभन्दा बढी पीडितलाई नियन्त्रणमा लिएको हो । सरकारले मिटर व्याजलाई अपराध ठहर गर्दै मिटरब्याजीलाई कारबाही गर्न कानुन बनाउने भन्दै त्यसको छानबिन गर्न गर्न आयोग गठन गरिसकेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण