पीसीआरबाट सक्रिय सङ्क्रमित ४ सय नजिक
आइतबार, २६ चैत २०७९, १७ : २५
काठमाडौँ । पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ९६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र थप ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
१ हजार २१६ जनाको नमुना परीक्षण हुँदा पीसीआर विधिबाट ५० जना र एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो । यही अवधिमा थप ११ जना सङ्क्रमणमुक्त पनि भएका छन् । त्यस्तै, २७ हजार ९७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण