प्रकाश सपुतको नयाँ गीत सकम्वरी ‘डिशहोम गो’ एपमा
आइतबार, २६ चैत २०७९, २१ : ०२
काठमाडौँ । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी डिशहोम गो एपमा सबैभन्दा पहिले रिलिज हुने भएको छ । यही चैत २८ देखि डिशहोम गो एपमार्फत सपुतका फ्यानहरूले सकम्बरी हेर्न सक्ने कम्पनीले जनाएको छ ।
डिशहोम गो प्ले स्टोर र एप स्टोर बाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । डिशहोमको यस एपमा लाइभ टिभी लगायत विभिन्न भिडियो कन्टेन्टहरू (चलचित्र, सिरिज, रियालिटी सो सर्ट फिल्म, डकुमेन्ट्री....) को समेत मज्जा लिन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण