मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त

काठमाडौँ । आइएमई लिमिटेडको साङ्गीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन्। आइएमई लिमिटेडले एक कार्यक्रमका बिच सपुतलाई आफ्नो साङ्गीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो।  रेमिट्यान्स सेवालाई थप...