जनयुद्धकालीन मुद्दा टीआरसीबाट समाधान गरिनुपर्छ : हिसिला यमी
सोमबार, २७ चैत २०७९, १५ : ३२
काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेता हिसिला यमीले जनयुद्धकालीन मुद्दा टिआरसी मार्फत समाधान खोजिनुपर्ने बताएकी छन् ।
माओवादी धारको बैठकलाई सम्बोधन गर्दै यमीले जनयुद्धकालीन मुद्दालाई देखाएर त्रसाउन खोजेको बताइन ।
अब माओवादीहरु हेगबाट होइन जनताबाट डराउनुपर्ने यमीले टिप्पणी गरिन् । जनताका समस्या एकपछि अर्को गर्दै चाङ लग्दै गएकाले जनताबाट डराउनुपर्ने बताइन् ।
‘म आफै कार्यकारी भूमिका निर्वाह गरेर आएको नेता हुँ । देशमा भएका थुप्रै समस्या कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा पावर एक्सर साइज गरेर आएको हुँ’ यमीले भनिन्,‘अब माओवादीहरु हेगबाट होइन जनताबाट डराउनु पर्ने अवस्था आयो । जनताको चित्त बुझ्ने काम गरे हेग केही हुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण