शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सीताबारे हिसिला : प्रचण्डजीले असल सल्लाहकार गुमाउनुभयो

काठमाडौँ । नेपाल समाजवादी पार्टीकी नेता एवम् पूर्वमन्त्री हिसिला यमीले सीता दाहालले जीवनभर प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सही सल्लाहकारको भूमिका निर्वाह गरेको बताएकी...