महासंघको साधारण सभा–पूर्वअध्यक्ष जोशीलाई ‘प्रेसिडेन्ड अवार्ड’
मङ्गलबार, २८ चैत २०७९, १६ : ०४
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ‘प्रेसिडेन्ट अर्वाड’बाट पूर्व अध्यक्ष कुशकुमार जोशी सम्मानित बनेका छन् । महासंघको पूर्व अध्यक्ष जोशीले विधान संशोधनको मस्यौदा तयार पार्ने टोलीको नेतृत्व गरेका थिए ।
महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान हटाएर प्रत्यक्ष अध्यक्ष चुनिने व्यवस्था गर्न विधान संशोधनको तयारी भइरहेको छ । यही विधान संशोधन कमिटीमा बसेर जोशीले काम गरेका थिए ।
सोहीकारण, महासंघको ५७ औं वार्षिक साधारणसभाबाट जोशी सम्मानित बनेका हुन् । ‘प्रेसिडेन्ट अवार्ड’ महासंघको अध्यक्षबाट प्रदान हुने अवार्ड हो । जोशीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्वाड प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण