फुडमाण्डुको नयाँ वर्ष अफर : ८०% सम्म छुट पाइने
शुक्रबार, ०१ वैशाख २०८०, १६ : ५६
काठमाडौँ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तीमा २०% देखि ८०% सम्मको छुटको भौचर कोडहरु प्राप्त गर्न सक्नेछन् । छुट कति प¥यो भनेर ग्राहकहरुले अर्डर गर्ने बेलामा मात्र थाहा जनाइएको छ ।
आफ्नो ग्राहकहरुलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फुडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकहरुलाई उत्साह र रहस्यको अनुभूति दिन ल्याइएको जनाएको छ ।
यो अफरको लाभ लिन फुडमाण्डुको एपमा जानुपर्ने कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण