लागु औषधसहित २ जना पक्राउ
आइतबार, ०३ वैशाख २०८०, १३ : ४८
सुर्खेत । सुर्खेत प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–७ बस्ने २८ वर्षीय झलक वादी र सोही पालिकाको वडा नं–९ का ३३ वर्षीय हरि विक रहेका छन् ।
उनीहरूलाई भेरीगंगा नगरपालिका–८ गोचे खोलाबाट पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा विकको साथबाट रातो प्लाष्टिकको मेघाश्रीको खोलमा लुकाई छिपाई राखेको अवस्थामा ११ पुडिया ब्राउन सुगर भेटिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण