प्रतिनिधिसभामा सुरक्षण मुद्रण २०७७ सम्बन्धी विधेयक स्वीकृत
आइतबार, ०३ वैशाख २०८०, १५ : ०९
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संसोधन) विधेयक २०७७ र भष्टाचार निवारण पहिलो संशोधन २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विधेयक सभामा टेबुल भएको छ ।
आइतबार बसेको बैठकमा गत चैत २९ गतेको बैठकमा गणपुरक संख्या नपुगेका कारण प्रस्तुत गर्न नसकिएको राष्ट्रियसभाबाट सन्देश सहित प्राप्त सुरक्षण मुद्रण २०७७ सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ ।
सो विधेयकमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ । प्रतिनिधिसभाको अर्को बैठक २०८० साल वैशाख ५ गते मंगलबार दिउँसो १ बजेका लागि तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ जना उपसचिवको सरुवा, केही प्रमुख जिल्ला अधिकारी पनि फेरिए (सूची)
-
विस्थापित ४६५ परिवारलाई राहत रकम प्रदान, १५ हजार जनालाई रोजगारी
-
१४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना
-
किसानलाई दूध खरिद बापत ४१ करोड रुपैयाँ भुक्तानी
-
रुसी सेनाको सुस्त गति र बढ्दो क्षति
-
हुलाक सेवामार्फत घर घरमा सवारी चालक अनुमति पत्र र राहदानी वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण