बालकोटमा दुई जना ढलमा पुरिए
आइतबार, ०३ वैशाख २०८०, १९ : १२
भक्तपुर । भक्तपुरस्थित बालकोटमा दुई जना ढलमा पुरिएका छन् ।
ढलमा पुरिएर उनीहरु गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको पहिचान हुन नसकेको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए ।
ढलमा कसरी पुरिए बन्ने खुल्न नसकेको उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण