तेस्रो स्थानमा उक्लियो युनाइटेड
सोमबार, ०४ वैशाख २०८०, ०९ : २७
म्यानचेस्टर । रेलिगेसनबाट बच्न संघर्षरत नटिङहम फरेस्टलाई हराउँदै म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेडको जीतमा एन्टोनी नायक बने । उनले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गरेका थिए ।
खेलको ३२ औँ मिनेटमा एन्टोलीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले डिओगो डालोटका लागि गोलको अवसर सिर्जना गरे । जीतसँगै युनाइटेड चौथो स्थानमा रहेको न्युक्यासलभन्दा ३ अंकले अघि रहेको छ । पाँचौ स्थानमा रहेको टोटनहम हटस्पर्सभन्दा युनाइटेड ६ अंकले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण