ग्यालेक्सी ए५४ ५जी र ए३४ ५जीको खरिदमा क्यासब्याक योजना
मङ्गलबार, ०५ वैशाख २०८०, १५ : ०३
काठमाडौँ । स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ फोनमा आकर्षक अफर ल्याएको छ । जसअनुसार ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरीदमा सीमित समयका लागि विशेष योजना शुरु गरिएको छ।
यस योजनाको लागि सासमसङले नबिल बैंकसंग अप्रिल १२ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यी फोन खरिद गर्दा २००० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।
यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण