प्रदेश
गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य
आइतबार, १० वैशाख २०८०, १८ : ५३
पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशन शनिबार ९ गते मात्र आह्वान गरेको थियो ।
मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव राखेका थिए । तर, मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएनन् । शनिबार नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो ।
मुख्यमन्त्री अधिकारी कामचलाउ जिम्मेवारीमा छन् । सरकारको सिफारिसमा गुरुङले प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रोल नम्बर १’ को अहिलेसम्मको बक्स अफिस कलेक्सन कति ?
-
‘बजेट संघीयता विरोधी भयो, १ खर्बको बेनामे बजेटमाथि शंका छ’
-
विश्वकप डेब्युमा ट्युनिसियाविरुद्ध दुई गोल गरेका स्विडिस खेलाडी अयारीले किन खुसीयाली मनाएनन् ?
-
नेपाल लाइफको सीइओमा पराजुली पुन: नियुक्त
-
सडक पेटीको अतिक्रमण तत्काल हटाउन सरकारका नाममा परमादेश
-
कर्णालीमा ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै, ३ बजे प्रदेश सभा बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण