बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् चितवन–२ को मतगणना
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् चितवन–२ को मतगणना

सोमबार, ११ वैशाख २०८०

चितवन । चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । भरतपुरस्थित उद्योग वाणिज्य संघको हलमा मतगणना भइरहेको छ । 

चितवनमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेसहित २२ जना  उम्मेदवार छन् ।

आइतबार भएको उपनिर्वाचनमा चितवन २ मा ७८ हजार २७७ मत खसेको थियो । 

मतगणनाका तस्बिरहरु हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया