उपनिर्वाचन
चितवनमा अघि लागे रवि, एमालेका न्यौपाने पछ्याउँदै
सोमबार, ११ वैशाख २०८०, १५ : ३९
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को जारी मतगणनामा रास्वपाका उम्मेदवार रवि लामिछानेले सुरुवाती अग्रता लिएका छन् ।
२ हजार ४९२ मत गणना हुँदा लामिछानेले १ हजार १५५मत प्राप्त गर्दै अग्रता लिएका हुन् । त्यस्तै एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले रविलाई पछ्याउँदै ६६५ मत ल्याएका छन् ।
तेस्रो स्थानमा कांग्रेसका जीतनारायाण श्रेष्ठको मत छ । श्रेष्ठले ५८८ मत ल्याएका छन् । चितवनमा इच्छामनकामना गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण