राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठक जेठ ९ र १० गते बस्ने
मङ्गलबार, १२ वैशाख २०८०, १९ : १५
काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठक जेठ ९ र १० गते बस्ने भएको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला अध्यक्षसहित केन्द्रीय कार्य समितिको संयुक्त बैठक आगामी जेठ ९ र १० गते काठमाडौँमा बोलाउने निर्णय गरेको हो ।
बैठकले उपचुनावको समीक्षा गर्दै सकारात्मक रूपमा लिएको छ ।
यस्तै बैठकले जनवर्गिय संगठन, विभाग र समितिहरूलाई ३ महिने विशेष कार्ययोजना बनाई तत्काल कार्यान्वयन गर्न निर्देश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण