बारा २ मा निरन्तर मतान्तर घटाउँदै कुशवाहा
मङ्गलबार, १२ वैशाख २०८०, २२ : २५
बारा । बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले निरन्तर मतान्तर घटाउँदै गएका छन् । मंगलबार जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवसँग कुशवाहाले मतान्तर घटाउँदै गएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार २ हजार ७४३ को फरक रहेको छ । जसपाका यादवले २२ हजार ८९५ ल्याउँदा जनमतका कुशवाहाले २० हजार १५२ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६७१५ र रास्वपाका रमेश खरेलले २६८९ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण