गाँजासहित भारतीय गाडी नियन्त्रणमा
बुधबार, १३ वैशाख २०८०, २० : १८
मोरङ । गाँजासहित भारतीय गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बुधबार मोरङको विराटनगर महानगरपालिका १ बाट करिब १ सय २० केजी गाँजासहित गाडी नियन्त्रणमा लिएको हो ।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको बी.आर११भी ७६४५ नम्बरको भारतीय गाडीलाई सशस्त्र प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको छ । उक्त गाडी चालक भने फरार भएका छन् ।
नियन्त्रणमा लिइएको गाँजा र गाडी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण