अख्तियारद्वारा विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा सर्वोच्चमा पुनरावेदन
बिहीबार, १४ वैशाख २०८०, १४ : ००
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध तीन वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले दायर गरेका मुद्दाहरुमा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझाइ बिहीबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
जसमा गैरकानूनी सम्पत्ति आर्जन, घुस रिसवत र नपाएको अधिकार प्रयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा रहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
अख्तियारले विशेष अदालतको फैसलाविरुद्ध यसअघि पनि दर्जनौँ मुद्दाहरु पुनरावेदन गरिसकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण