एसीसी प्रिमियर कप : सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने
बिहीबार, १४ वैशाख २०८०, २२ : ४४
काठमाडौँ । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सेमिफाइनलमा कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । बिहीबार हङकङलाई ३० रनले हराएसँगै कुवेतले नेपाललाई सेमिफाइनलमा प्रतिस्पर्धी पाएको हो ।
नेपाल आजै सम्पन्न आफ्नो खेलमा कतारलाई हराउँदै सेमिफाइनलमा पुगेको थियो । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल शनिबारका लागि तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण