कांग्रेसले मुख्यमन्त्री शर्माको पक्षमा मत दिने
शुक्रबार, १५ वैशाख २०८०, १६ : ३०
सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ ।
शुक्रबार मुख्यमन्त्री शर्माले विश्वासको मत सम्बन्धी दर्ता गराएको पस्तावमाथि छलफलमा भाग लिँदै कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने बताएका हुन् ।
शाहीले संघीयतासँगै देशमा थुप्रै परिवर्तनका रेखाहरु कोरिएको बताए । पछिल्लो समयमा दलहरुप्रति जसरी आवाज उठिरहेका छन्, तिनै दलहरुका कारण थुप्रै परिवर्तन आएको उनको भनाइ छ ।
यस्तै शाहीले कर्णाली प्रदेश बनाउन सबै मिलेर जानुपर्ने धारणा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण