आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शनिबार, १६ वैशाख २०८०, ०५ : ५८
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

आज डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५४ पैसा र बिक्री दर १४४ रूपैयाँ २० पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७१ पैसा र बिक्री दर १६३ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

Currency Unit Buy Sell
 
USD (U.S. Dollar)
1 130.63 131.23
 
EUR (European Euro)
1 143.54 144.2
 
GBP (UK Pound Sterling)
1 162.71 163.46
 
CHF (Swiss Franc)
1 145.78 146.45
 
AUD (Australian Dollar)
1 85.99 86.38
 
CAD (Canadian Dollar)
1 95.66 96.1
 
SGD (Singapore Dollar)
1 97.68 98.13
 
JPY (Japanese Yen)
10 9.6 9.64
 
CNY (Chinese Yuan)
1 18.87 18.96
 
SAR (Saudi Arabian Riyal)
1 34.83 34.99
 
QAR (Qatari Riyal)
1 35.85 36.01
 
THB (Thai Baht)
1 3.83 3.85
 
AED (UAE Dirham)
1 35.57 35.74
 
MYR (Malaysian Ringgit)
1 29.29 29.42
 
KRW (South Korean Won)
100 9.75 9.8
 
SEK (Swedish Kroner)
1 12.63 12.69
 
DKK (Danish Kroner)
1 19.26 19.35
 
HKD (Hong Kong Dollar)
1 16.64 16.72
 
KWD (Kuwaity Dinar)
1 426.07 428.02
 
BHD (Bahrain Dinar)
1 346.49 348.08

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप