सम्बन्ध विच्छेदको विषयमा भारतको सर्वोच्च अदालतको महत्त्वपूर्ण निर्णय
सोमबार, १८ वैशाख २०८०, १२ : १२
सम्बन्ध विच्छेदको विषयमा भारतको सर्वोच्च अदालतले महत्त्वपूर्ण निर्णय गरेको छ । भारतको सर्वोच्च अदालतको पाँच सदस्य भएको संवैधानिक इजलासले अदालतले कुनै विवाह तुरुन्त रद्द गर्न सकिने बताएको छ ।
इजलासले सम्बन्धमा सुधारको कुनै सम्भावना नभएको विवाहलाई कानुन अन्तर्गत दिइएको प्रतीक्षा अवधिको नियम पालना गर्नु नपर्ने बताएको छ ।
न्यायाधीश सञ्जय किशन कौलले भने, ‘विवाहको कानुन अन्तर्गत ६ महिनासम्म प्रतीक्षाको अवधि समाप्त गर्न सकिन्छ भन्ने हाम्रो मान्यता छ । सुधार गर्न नसकिने सम्बन्ध छ भने त्यो विवाहलाई तत्काल रद्द गर्न सकिन्छ ।’
‘अनुच्छेद १४२ अन्तर्गत दिइएको विशेषाधिकारको प्रयोग गर्दै अदालतले यो मामिलामा तुरुन्त सम्बन्ध विच्छेद दिने अनुमति दिनेछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण