एमाले नेता विष सेवन गरेको अवस्थामा जमलको होटलमा भेटिए
सोमबार, १८ वैशाख २०८०, २१ : ५१
काठमाडौँ । नेकपा एमालेका एक नेता विष सेवन गरेको अवस्थामा राजधानीको एक होटलमा भेटिएका छन् । एमाले बागमती प्रदेश कमिटीका सदस्य नारायण घिमिरे राजधानीको जमलस्थित कैलाश होटलमा विष सेवन गरेको अवस्थामा भेटिएका हुन् ।
उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको छ । सोमबार साँझ होटलमा छटपटाइरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सिताराम रिजालले जानकारी दिए ।
नुवाकोटका उनी आइतबारदेखि परिवारको सम्पर्कमा थिएनन् । उनले विष सेवन गर्नुको कारण खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
-
टोरन्टो स्टेडियममा जर्मनी र आइभरी कोस्ट भिड्दै, अघिल्लो चरण प्रवेशको होडमा दुवै टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण