खल्ती र थापाथली क्याम्पसबीच डिजिटल शुल्क भुक्तानीको साझेदारी
बुधबार, २० वैशाख २०८०, १६ : २८
काठमाडौँ । खल्ती डिजिटल वालेट र थापाथली क्याम्पसबीच शुल्क भुक्तानीमा डिजिटल वालेट प्रयोग गर्ने विषयमा साझेदारी भएको छ। यस सुविधा अन्तर्गत थापाथली क्याम्पसका विद्यार्थीहरूले शिक्षाको जुनसुकै तहमा दर्ता गर्न, भर्ना गर्न, ट्युसन शुल्क, परीक्षा शुल्क र अन्य शुल्क भुक्तानी गर्न सक्नेछन्।
खल्तीसँग साझेदारीको सुरुवात गरि थापाथली क्याम्पसले डिजिटलाइजेसनमा एक कदम अगाडि बढाएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण